भिडियो सहित हेर्नुहोस !
Advertisement
प्रधानमन्त्रीको सचिवालयमा कार्यरत म्याग्दी मंगला गाउँपालिकाका पुनम खड्काको कामको उच्च मुल्याङ्कन गर्दैं कदरपत्रले म्मिान गदैं प्रधानमन्त्री प्रचण्ड । सचिवालयमा शाखा अधिकृतको जिम्मेबारीमा रहेर खड्काले म्याग्दी जिल्लामा सडक सहित विभिन्न योजनामा बजेट भित्राउन समेत भूमिका खेलेका थिए ।
उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मिन बहादुर श्रेष्ठको पहल जिल्लामा भित्रिएका बहुबर्षिय योजना सहित ग्रामिण केन्द्र बजेटलाई मन्त्रालयबाट प्रक्रिया अगाडी बढाउने काममा सक्रिय भएका थिए । प्रचण्ड सरकारमा योजना आयोगका उपाध्यक्ष रहेका श्रेष्ठ समेत म्याग्दीका हुन् ।