भिडियो सहित हेर्नुहोस !
Advertisement
तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ ।
दिउँसो १ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ । -