न्यु क्यालेडोनियामा गयो शक्तिशाली भूकम्प





सिड्नी, १४ कात्तिक : न्यु क्यालेडोनियाको तटीय क्षेत्रमा मङ्गलबार ६.८ रिक्टर स्केलको भूकम्प गएको छ ।

राजधानी नोउमेयाबाट २५३ किलोमिटर टाढा रेहको स्थानको २९ किलोमिटर गहिराइमा यस भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।


प्रशान्त महासागरिय क्षेत्रमा पर्ने यस इलाकामा उक्त भूकम्पपछि सुनामी चेतावनी भने दिइएको छैन् ।

प्रशान्त महासागरिय सुनामी चेतावनी केन्द्रका अनुसार तत्काल सुनामी चेतावनी भने दिइएको छैन् । भीषण रुपमा भएको कम्पनको कारण ठूलो मात्रामा क्षति भएको बताइएको छ ।

न्यु क्यालेडोनियामा भूकम्पको प्रकोप बारम्बार दोहोरिने गरेको पाइन्छ । (रासस÷एएफपी)

आरजु देउवादेखि गच्छदारसम्म कांग्रेसका ३२ जनाले पाए टिकट, कसले कहाँ ?

काठमाडौं, १४ कात्तिक – नेपाली कांग्रेसले मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि ३२ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

कांग्रेसले मंगलवार १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । केही दिन अघि नै कांग्रेसले २२ जना उम्मेदवारको नाम टुंगो लगाएको थियो ।

दुइवटै संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेकी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवालाई यसपालीको निर्वाचनमा प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाइएको छ ।

देउवा पत्नी आरजु कैलाली पाँचबाट चुनाव लड्ने भएकी छन् । अम्बिका बस्नेत काठमाडौं ३ बाट, महालक्ष्मी उपाध्याय डिना मकवानपुर २ बाट र सीता गुरुङलाई तेह्रथुमबाट टिकट दिइएको छ ।

राप्रपासँगको तालमेलले गर्दा समानुपातिकमा पुगेका कांग्रेस नेता कृष्ण सिटौलालाई फेरि प्रत्यक्षबाटै टिकट दिइएको छ । सिटौलाले झापाको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।

पाल्पा १ बाट विजय घिमिरे, पाल्पा दुईबाट हरि नेपाल, गुल्मी १ बाट चन्द्र भण्डारी, गुल्मी २ बाट चन्द्र केसी र अर्घाखाँचीबाट डा. रामबहादुर बीसीलाई प्रतिनिधिसभा तर्फको टिकट दिइएको छ । भण्डारी र नेपाल २०७० सालको संविधानसभा चुनावमा विजयी भएका थिए ।

यसअघि कांग्रेसले केही दिन पहिले दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको थियो ।

जसअनुसार सभापति देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्नेछन् ।

यस्तै पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्नेछन् ।

यसैगरी डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दोस्रो चरणमा निर्वाचन हुने १ सय २८ निर्वाचन क्षेत्र मध्ये बाँकी स्थानमा अन्य दलसंगको चुनावी तालमेलका आधारमा उम्मेदवारको टुंगो लगाइने कांग्रेस नेताहरुले बताएका छन् ।

बाँकी उम्मेदवारको टुंगो लगाउन मंगलवार पनि कांग्रेस संसदीय समितिको बैठक बस्दैछ । निर्वाचनका लागि कांग्रेसले मंगलवार मात्र चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

"पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात" गाउने चर्चित लोक गायक प्रेमराजा महत किन बिदेशिए ? के थियो कारण ? यसरी प्रस्टाउछन प्रेमराजा महत - हेर्नुहोस भिडियो

Prem Raja Mahat is one of the popular lok dohori singer from Nepal who has gave numerous hit numbers. His songs duet with Komal Oli has been hugely appreciated by audience. These days Prem Raja is staying at USA and he clarifies that he has not leaved his nation rather he is promoting Nepali music at international level.

नेपालमा किन सवारी साधानको दुर्घटना बढीरहेको छ ? डीआईजी केशब अधिकारी संगको कुराकानी (भिडियो हेर्नुहोस)

Here in this episode of Cross check we can see the talk with DIG Keshab Adhkari. Here he talks about the condition of road and the accident happen in Trisuli.

ब्रेकिङ्ग न्युज - सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ ! (हेर्नुहोस भिडियो)





The Central Investigation Bureau of Nepal Police has arrested Maoist leader Bal Krisha Dhungel who has been convicted of murder of Ujjan Kumar Shrestha of Okhaldhunnga. Dhungel will be handed over to the court, a police source said. “He’s been arrested as per ApexCourt’s order. However, pressure is pouring in from Maoists demanding release,” the source said. Dhungel's arrest comes after a writ filed against IGP Prakash Aryal in the ApexCourt.

कपाल प्रत्यारोपण प्रति आम सर्वसाधारणको आकर्षण दिन प्रति दिन बढ्दो क्रममा ! (हेर्नुहोस भिडियो)

Though various private clinics have been providing such services so far by hiring doctors from India, this is the first time that the service is institutionalized at a hospital. The institution is the first hospital across the nation to use laser technology for transplanting hairs Karna said adding that the department decided to launch hair restoration service after providing treatments for various skin diseases and beauty problems at the beginning.

८ जनाबाट बलात्कृत भएपछि यि सुन्दरी बनिन् वेश्या

तस्विरमा देखिइएकी यि महिला ग्वेनेथ मोन्टेनेग्रो अष्ट्रेलियाकी एक चर्चित वेश्या हुन् । जसको १२ वर्षसम्मको वेश्यावृत्तिका दौरानमा १० हजार पुरुषसँग संभोग गरेको एक अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।


३९ वर्षको उमेरमा नै उनले १० हजारभन्दा बढी पुरुषसँग आँफु सुतेको रोचक तथ्यांक बताउएकी उनले घण्टाको पाँच सयदेखि एक हजार र रातभरिको दुई हजार डलर लिने गरेको बताइन् ।

पत्निसँगको संभोगका क्रममा असन्तुष्ट रहेका पुरुषहरु बढी सेक्सको लागी लालायित हुसने गरेको र अधिकांश ग्राहकमा सेक्स गर्ने पागलपन नदेखेको उनले अन्तरवार्ताका क्रममा उल्लेख गरेकी छिन् । किशार अवस्थामा ८ जनाबाट बलात्कृत भएपछि डान्स बारमा काम गर्न थालेकी उनी अहिले ब्यबसायिक वेश्या नै बनेकी हुन् । जसबाट उनी खुशी रहेको पनि बताएकी छिन् ।