बन्ने भो दीपेन्द्रको प्रेममा आधारित चलचित्र ‘दीपेन्द्र सरकार’



काठमाडौ, जेठ १७ – तत्कालिन युवराज दीपेन्द्र शाहको प्रेमकथामा आधारित चलचित्र ‘दीपेन्द्र सरकार’ बन्ने भएको छ । आशुसेन प्रोडक्सनले तत्कालिन राजा दीपेन्द्रको प्रेमकथामा जीवनीमा आधारित भएर चलचित्र बनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
आगामी २०७५ जेठ १९ गते रिलिज हुने गरी बनाइने उक्त चलचित्रमा नेपाली ईतिहासको ऐतिहासिक घटना र पात्रमाथि केन्द्रीत रहेर सिनेमा बनाउन लागेको निर्माण पक्षले जनाएको छ ।

करिव ५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको चलचित्रको मेगाप्रोजेक्टका निर्देशक भने केहि समयपछि मात्रै सार्वजनिक गरिने भएको छ ।

नेपाल बेलायत र अमेरिकामा छायांकन गरिने सिनेमाको छायांकन भव्य सेट निर्माण गरेर गरिने निर्माता सनतोष सेनले बताए । चलचित्रमा दीपेन्द्रको भुमिका नायक प्रदीप खड्काले निभाउने भएका छन् । जसिका लागि नायक खड्काले अहिलेबाटै आफुलाई दीपेन्द्रको स्वरुपमा बदल्न तौल बढाउनेदेखि अनुसन्धानमा क्रियाशील बनेका छन् ।
वायोपिक जानरामा राखिएको यो चलचित्र दुई फरम्याटमा तयार हुने बताइएको छ । फेस्टिभलका लागि डेढघण्टा र व्यवसायिक रिलिजका लागि २ घण्टा लामो चलचित्र तयार गरिनेछ । निर्देशक, प्राबिधिक युनिट र बाँकी कलाकार छिट्टै सार्वजनिक गरिने निदेृशक सेनले पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि आशुसेन फिल्मस प्रालिले प्रेमगीत, चंखे शंखे पंखे चलचित्र बनाइसकेको छ ।

जब युधिष्ठिरले भिष्मलाई सोधे-“यौनबाट कसले बढि आनन्द पाउँछ?”



यो प्रश्नमा महिला र पुरुष दुवैको जवाफ आत्मउन्मुख हुने गर्दछ। पुरुषहरूले आफूलाई बढि आनन्द हुने दाबी गर्छन् भने महिलाहरू पनि आफैलाई बढि आनन्द हुने दाबी गर्छन्। फेरि कैयौँ यस्ता पनि हुन्छन् जसले ठ्याक्कै उल्टो दाबी गर्छन्।

तर, विभिन्न धर्मले पनि यो विषयमा आ-आफ्नै उत्तर दिएका छन्। यस्तै शिलशिलामा महाभारतमा एक रोचक प्रसङ्ग उल्लेखित पाइन्छ।महाभारत प्रसङ्गजब भिष्म आफ्नो मृत्युशय्यामा प्राण त्याग्ने तरखरमा थिए, त्यतिबेला युधिष्ठिरले उनलाई एक विचित्रको प्रश्न गरे- “यौन आनन्द कसले बढि प्राप्त गर्छ? महिला या पुरुष?”

युधिष्ठिरको यस्तो असामयिक प्रश्नमा भिष्मले भने- “कसले बढि आनन्द पाउँछ भनेर भन्न त मुश्किल नै पर्छ। यसको लागि तिमीले महिला अनि पुरुष भएर दुवैको अनुभव पाएको हुनुपर्छ।”“के त्यस्तो प्राणी पनि हुन्छ र?” भनि युधिष्ठिरले चाख मान्दै सोधेपछि भिष्मले ‘भाङ्गश्वना’को कथा सुनाउन थाले।

भाङ्गश्वना जन्मिँदा पुरुष भएर जन्मिएका थिए र उनका थुप्रै छोराहरू पनि थिए। एकदिन उनले इन्द्रदेवलाई क्रोधित बनाएपछि, इन्द्रले उनलाई स्त्रीमा परिवर्तन गरिदिए। स्त्री भएर पनि भाङ्गश्वनाले थुप्रै छोराछोरीहरू जन्माए। मतलब उनले दुवै पुरुष र महिला भएर यौन आनन्द अनुभव गर्न पाए। उनले भनेका थिए कि पुरुषले भन्दा महिलाले बढि यौन आनन्द पाउँछन्।ग्रीक संस्कृतिको पौराणिक कथाप्रसङ्गग्रीक संस्कृतिको एक ग्रन्थमा पनि यसै विषयसम्बन्धि एक कथाप्रसङ्ग उल्लिखित पाइन्छ।एकदिन ओलम्पियनका राजा-रानी ‘ज्यूज र हीरा’को बीचमा विवाद पर्यो- “यौन आनन्द कसले बढि पाउँछ?”

यसैबीच, ‘टाइरेसियस’ नाम गरेका एक साधु बाटोमा हिँड्दै गर्दा झुक्किएर बरालिएको सर्पजोडीको पोथी सर्पलाई मार्न पुगे र श्रापको कारण महिलामा परिणत हुनुपर्यो। त्यसपछि उसले बाँकी रहेको भाले सर्पलाई पनि मार्यो भने फेरि पुरुषमै परिणत हुन सकिन्छ भनेको सुनेपछि त्यो भाले सर्पलाई पनि मारे र फलतः ऊ पुरुषमा परिणत भए। त्यसबीचको समयमा उनले महिला र पुरुष दुवै भएर यौन सम्पर्कमा संलग्न भएका थिए।

बहस गरिरहेका ज्यूज र हीराको बीचमा कुराको टुङ्गो नलाग्ला जस्तो भएपछि ज्यूजले टाइरेसियसलाई बोलाए र सोधे- “ल तिमी नै भन टाइरेसियस! कसले बढि आनन्द पाउँछ?”

टाइरेसियसको उत्तर थियो- “महिलाले!”तथापी;‘आनन्द’लाई परिभाषीत गर्नुपर्दा अलि जटिल बन्न जान्छ। किनभने मानवको कल्पनाशक्ति अनि मनोभावले यौन-आनन्दको परिभाषालाई पनि फराकिलो बनाइदिन्छ। महिलाको शरीरलाई राम्रोसँग देख्न नपाएका पुरुषहरू महिलाको खुट्टा देख्दा पनि उत्तेजित हुने गर्छन्। त्यसैले गर्दा नै कसले बढि आनन्द पाउँछन् भन्ने कुरोको चुरो पत्ता लगाउनको लागि भिष्मले भनेजस्तै दुवैको अनुभव पाएको हुनुपर्दछ। नत्र भने यस विषयको विवादबाट कहिल्यै उम्किन सकिँदैन।


कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन गर्ने बोर्डको निर्णय



राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।

निर्वाचनका कारण पटक पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते सारिएको थियो । सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेपछि एनइबीले असार ८ गतेलाई परीक्षा सारेको थियो । सरकारले पुन: जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अन्योलमा परेको बोर्ड बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १४ असारमा चुनाव गर्ने निर्णयसँगै असार १ गते नै परीक्षा गर्ने निर्णयमा पुगेको हो ।

चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु परीक्षा पटक पटक सार्दा अन्योलमा परेका थिए । असार पहिलो सातादेखि १२ कक्षाको सहभागी हुनुपर्ने विद्यार्थीले बल्ल ११ कक्षाको अन्तिम परीक्षा दिने तिथि तय भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को शैक्षिक क्यालेन्डर अनुसार वैशाख २४ देखि यी विद्यार्थी परिक्षामा सहभागी हुनुपर्ने हो । तर, सरकारले स्थानीय तहको निर्वाचनका कारणले पटकपटक परिक्षा सार्दा विद्यार्थी अन्योलमा परे ।


बालुवाटारमै यसरी बनेको थियो भरतपुरमा मतपत्र च्यात्ने योजना ! सनसनीपूर्ण खुलासा (भिडियोे हेर्नुहोस)

Vote counting in Bharatpur Metropolitan City has been put off after the cadres of CPN (Maoist Centre) tore the ballot papers on Sunday night. Police said that they have arrested two cadres of the Maoist Centre. Security has been tightened at the vote counting centre. The vote counting centre has been sealed following the incident, it has been learnt. Vote counting has become uncertain at a time when the counting has reached the last phase.

विश्वकै होचो व्यक्ति खगेन्द्र आइसियुमा, जिवन र मरणको दोसाधमा उपचारमा समस्या सहायोगको लागि अपिल (भिडियोे हेर्नुहोस)

Here in this video you can see the talk with the world's smallest man Khagendra thapa magar. Khagendra Thapa Magar, son of Mr. Rup Bahadur Thapa Magar and Mrs. Dhana Maya Thapa Magar, was the shortest man in the world, measuring 0.67 m (2 ft 2 in).[2] Formerly the shortest teenager in the world, Magar took the title of shortest man from Edward Niño Hernández when he turned 18 on 14 October 2010. Magar is a primordial dwarf. He lost the title of "World's Shortest Man" on 13 June 2011, to Junrey Balawing of the Philippines.

अनमोल लाई छुने केटीहरु बेहोस भएर डङरङग ढले खोलिन् एम्बुलेन्स, प्रहरीनै बोलाउनु पर्यो आमा सुस्मिताले ! ताजा कुराकानी सहित>>>{भिडियो हेर्नुहोस}



Entertainment is a form of activity that holds the attention and interest of an audience, or gives pleasure and delight. It can be an idea or a task, but is more likely to be one of the activities or events that have developed over thousands of years specifically for the purpose of keeping an audience’s attention.Although people’s attention is held by different things, because individuals have different preferences in entertainment, most forms are recognisable and familiar.

Storytelling, music, drama, dance, and different kinds of performance exist in all cultures, were supported in royal courts, developed into sophisticated forms and over time became available to all citizens. The process has been accelerated in modern times by an entertainment industry that records and sells entertainment products. Entertainment evolves and can be adapted to suit any scale, ranging from an individual who chooses a private entertainment from a now enormous array of pre-recorded products; to a banquet adapted for two; to any size or type of party, with appropriate music and dance; to performances intended for thousands; and even for a global audience.

The experience of being entertained has come to be strongly associated with amusement, so that one common understanding of the idea is fun and laughter, although many entertainments have a serious purpose. This may be the case in the various forms of ceremony, celebration, religious festival, or satire for example. Hence, there is the possibility that what appears as entertainment may also be a means of achieving insight or intellectual growth.

सरकार कांग्रेसकै नेतृत्वमा : दाहाल



जेष्ठ १७, २०७४- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्र संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकमा दाहालले सहमतीय सरकारका लागि छलफल जारी रहे पनि सम्भावना कम रहेको बताए । उनले भने, ‘छलफल त जारी छ । तर, सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा बुधबार राति सकिँदैछ ।