यी हुन् नेपाली फिल्ममा काम गर्ने चर्चित बलिउड कलाकार >>>{भिडियो हेर्नुहोस}



Rajpal Yadav (born 1971) is an Indian film actor known for his comic roles in Hindi cinemas. He is married to Radha Yadav. He was born in the small town of Kundra, located in Shahjahanpur district in Uttar Pradesh.

Rajpal Yadav was born and raised in Shahjahanpur, near Lucknow, the capital of Uttar Pradesh, where he received his primary education. After that he enrolled Sardar Patel Hindu Inter College, Shahjahanpur.He was associated with Shahjahanpur theatre and performed in several plays there before going to Lucknow to train at the Bhartendu Natya Academy from 1992 to 1994. After completing his studies there, he attended the National School of Drama in Delhi from 1994–97.




नेपाल विखण्डन गर्ने र हिन्दिलाई नेपालको राष्ट्र भाषा बनाउनको लागि संबिधान संसोधनको उद्देश्य हो -राजनितिक बिश्लेषक भरत दाहाल ( भिडियोसहित)

भरत दाहाल पहिले माओवादीमा थिए । अहिले माओवादीका कटू आलोचक छन् । राष्ट्रियताको विषयमा शंकास्पद भूमिका खेलेको महसुस गर्दै दाहालले ०५७ सालतिरै माओवादी त्यागेका हुन् । 
अचेल राष्ट्रवादका एजेन्डाहरुमा सामाजिक सञ्जा लमा तिखो बहस छेडिरहेका पाइन्छन्, दाहाल । फेसबुकमा उनले लेख्ने टिप्पणीहरुलाई कतिले अमर्यादित मान्छन् भने कतिले साहसिक ।
 उनै राजनितिक बिश्लेषक भरत दाहाल संग लाइटनेपालका लागि रतन चन्दले लिएको यो अन्तर्वार्ताको भिडियो हेर्नुहोस  
  

१७ वर्षको हुदाबाट सेक्स गरेको ,कत्ति पटक गरियो गन्ति नै छैन-सुजना ढकाल (भिडियोसहित)



नेपाली रङ्गिन दुनियामा दिन प्रति दिन नयाँ नयाँ अनुहार को आगमन भैरहेको छ । फिल्म क्षेत्रमा भबिष्य खोज्दै प्रबेश गर्ने र लामो समय देखि नै सँर्घष गर्ने हरु को सँख्या पनि थुप्रै छ । झापा स्थायि घर भएर बिगत चार बर्ष देखि निरन्तर सँर्घष गरिरहेकि १९ बर्षयि नव नायिका सुजना ढकाल चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको बताउँछिन् । उनले आकँक्षा बस्यालको स्वरमा रहेको तिमिले त जे गरे पनि बोल को म्युजिक भिडीयो पहिलो पटक अभिनय गरिन् त्यस यता ३६ वटा म्युजिक भिडियो मा अभिनय गरिसकेकि छन् । सुजना ले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकि छन् । अभिनय गरेका कुनै पनि चलचित्र हरु प्रर्दशनमा नआउँदा दर्शक हरुले उनको अभिनय हेर्न पाएका छैनन् ।
बजारमा नचाहिने हल्ला, सुजना भन्छिन,अनलाइन पत्रकारले मसँग बेइमानी गरे

बोल्दै नबोलेको कुरालाई अतिरञ्जित तरिकाबाट अनलाइनमा राखिएपछि मैले चिताउँदै नचिताएको कुरा भोग्नुपर्‍यो। पत्रकारिताको धर्मबाट हटेर आफूले लिएको अन्तर्वार्तालाई हिट बनाउन एक पूर्वपरिचित अनलाइन पत्रकारले मसँग बेइमानी गरे। उनले मसँग लिएको अन्तर्वार्तामा ‘सेक्स’ सँग सम्बन्धित मैले अन्तर्वार्ताका क्रममा भन्दै नभनेका कुरा उल्लेख गरेर मलाई बदनाम गरे। आफ्नो साइटमा उनले अपकमिङ मोडलका रूपमा मेरो अन्तर्वार्ता लिएका थिए, तर अन्तर्वार्ता अनलाइनमा अपलोड गरिँदा भने आठभन्दा बढी प्रश्न मलाई सोधिएको नभै कपोलकल्पित ढंगबाट उनले आफंै बनाएका रहेछन्, जसको जवाफ पनि उनैले दिएछन् अनि नाम कमाउन र साइटको भिजिटर बढाउन शीर्षक पनि आपत्तिजनक राखेछन् ‘सेक्स कति गरियो गन्ती गरिन्’। आफन्त तथा साथीहरूले साइट हेरेर गाली गर्न थालेपछि मैले पनि उक्त साइट हेरें। एकछिन त म छाँगाबाट खसे झैं भए। मोडलिङ तथा चलचित्रमा लागेर नाम कमाउन संघर्षरत मैले यो क्षेत्रमा लागेको दुई वर्षमा पाएको सबैभन्दा तीतो अनुभव थियो त्यो। मैले ती अनलाइन पत्रकारसँग ‘तुरुन्तै हटाएनांै भने प्रहरीमा जाहेरी दिन्छु’ भनेपछि उक्त अनलाइनले मेरो अन्तर्वार्ता त हटाएछ, तर त्यतिबेलासम्म अरू अनलाइनले पित पत्रकारिता शैलीमा त्यसमा अझ आपत्तिजनक कुराहरू थपेर आ-आफ्नो साइटमा अपलोड गरे, जसलाई फेसबुकमार्फत धेरैलाई ट्यागसमेत गरिएछ।

मलाई जबरजस्ती ‘सेक्स स्क्यान्डल’मा मुछियो। खाएको विष पो लाग्छ, नखाएको विषले मलाई असर त गर्दैन, तर यो बदनामीपछि मेरो फेसबुकमा जथाभावी लेखिन थालिएको छ। मलाई मानिसहरूले नकारात्मक दृष्टिले हेर्न थालेका छन्। घरमा मेरो मर्का मेरी मम्मीले बुझ्नु भएको छ, तर अन्य आफन्तसँग नजर मिलाउन सकिरहेकी छैन। सुरुमा त यो कुरा त्यत्तिकै सेलाउँदै जान्छ भन्ने थियो, तर अब मलाई यसरी बदनामीको खाडलमा पुर्‍याउनेहरूका विरुद्ध कारबाही अघि बढाउने निधो गरेकी छु। यसै पनि कलाक्षेत्रमा लाग्ने महिलाहरूलाई नकारात्मक दृष्टिले हेरिन्छ। यदि मैले आफूसँग नराम्रो व्यवहार गर्नेविरुद्ध खुलेर लागिन भने आगामी दिनमा मजस्ता अरू महिला कलाकार पनि यस्तो षड्यन्त्रको शिकार हुनेछन्।


यस्ता महिलामा पुरुषमा भन्दा पनी बढी हुन्छ सेक्सको आवश्यकता



एजेन्सी । सेक्स शारीरिक आवश्यकता हो । यसले जीवनको किशोरावस्थामा मात्रै महत्वपूर्ण भूमिका नखेली जीवनकालमा नै आश्वश्यकता महशुस गरिरहेको हुन्छ । यसैबिच हालै गरिएको एक अध्यनले महिलामा यौन चाहाना उनीहरुको पाको उमेरसम्म पनि रहिरहने देखाएको छ ।



युनिभर्सटी अफ पिटस्वर्गको एक शोधले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलाहरु वृद्ध हुँदै जाँदा पनि उनीहरुमा यौन चाहाना भने कायम रहने उल्लेख छ । उक्त अध्ययनले महिलाहरु आधा उमेरपछि पनि यौनिक गतिविधीमा संलग्न भैरहने र पुरुष भन्दा बढी समय सम्म यौन जीवनमा सक्रिय हुने देखाएको छ ।

यस्ता महिलामा पुरुषमा भन्दा पनी बढी हुन्छ सेक्सको आवश्यकता एजेन्सी । सेक्स शारीरिक आवश्यकता हो । यसले जीवनको किशोरावस्थामा मात्रै महत्वपूर्ण भूमिका नखेली जीवनकालमा नै आश्वश्यकता महशुस गरिरहेको हुन्छ । यसैबिच हालै गरिएको एक अध्यनले महिलामा यौन चाहाना उनीहरुको पाको उमेरसम्म पनि रहिरहने देखाएको छ ।

युनिभर्सटी अफ पिटस्वर्गको एक शोधले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलाहरु वृद्ध हुँदै जाँदा पनि उनीहरुमा यौन चाहाना भने कायम रहने उल्लेख छ । उक्त अध्ययनले महिलाहरु आधा उमेरपछि पनि यौनिक गतिविधीमा संलग्न भैरहने र पुरुष भन्दा बढी समय सम्म यौन जीवनमा सक्रिय हुने देखाएको छ ।

४० देखि ४५ वर्ष उमेरका ६ सय २ महिलामा गरेको अध्यनका क्रममा अधिकांश महिलाहरुले यसको ठूलो आवश्यकता औँल्याएका थिए ।

नेपालका अरबपति तथा चर्चित व्यापारी विनोद चौधरीको छोरा वरुनको विवाहमा चाँदीकाे मण्डप, दर्जनौँ बडिगार्डसहित पुगे सलमान,थुप्रै नेपाल र भारतका नामी व्यक्तिहरुको उपस्थिती - See more at:



नेपालका अरबपति तथा चर्चित व्यापारी विनोद चौधरीको छोरा वरुनको विवाहमा विश्वका थुप्रै नाम चलेका व्यक्तिहरुसँगै बलिउड अभिनेता सलमान खान पनि पुगेका छन् । चाैधरीका छाेरा वरूणकाे विवाह जयपुरका सुनचाँदी व्यवसायीकी छाेरी अनुश्री टाेन्ग्यसँग भएकाे हाे ।

शुक्रबार बेलुकी जग मन्दिरमा भएको विवाह शनिवारसम्म वैवाहिक कार्यक्रम चलेकाे थियाे । थुप्रै नेपाल र भारतका नामी व्यक्तिहरुको उपस्थिती रहेको उक्त विवाहमा बलिउड अभिनेता आफ्ना दर्जनौँ बडिगार्डसहित पुगेका थिए ।

विवाह समारोहमा सलमानलगायत सुपरस्टार रजनीकान्तकी श्रीमती, चर्चित गायिका लथा, बंगलादेशका पूर्व राष्ट्रपति हुसेयन मुहम्मद इश्राद, चर्चित म्यागजिन फोब्र्सका सभापति माइकल एस पर्लिस र भारतीय राजनीतिज्ञहरुको पनि उपस्थिती रहेको थियो ।

वरूनकाे विवाहमा देशका विभिन्न ठाउँबाट अाएका ३५ पण्डितहरूले माडवारी परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गराएका थिए । वरूणकाे विवाहका लागि चाँदीकाे मण्डप बनाइ सजवट गरिएकाे थियाे । हाम्रो देश डटकम बाट

नेपाली घरेलु काम गर्ने महिलालाई अरबमा सिलिङमा उल्टो झुन्ड्याएर यातना दिंदै गरेको भिडियो



नेपाली घरेलु काम गर्ने महिलालाई अरबमा सिलिङमा उल्टो झुन्ड्याएर यातना दिंदै गरेको भिडियो सार्वजनिक भन्दै अहिले सामाजिक संजालमा भाइरल भएको छ सत्य के होला ?

हेरेपछि आफै छुट्याउनु होला (हेर्नुहोस् भिडियो सहित) -

>

हिन्दु धर्म सखाप पार्न करडौँको खेल भएको खुलासा ! डलरको खेतीको भरमा संविधानमा "धर्म निरपेक्ष"लेखियो



नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेताहरुले संविधानमा लेखिएको ‘धर्म निरपेक्ष’ वाक्यांसलाई करोडौं डलमा बिक्री गरेको आरोप लगाएका छन् ।

कसले कहाँबाट कति रकममा ‘धर्म निरपेक्ष’ बिक्री गर्‍यो भन्नेबारे खोज्ने बेला भएको कोइरालाले बताए । कृष्ण सिटौला र आफू लगायतका केही नेताहरुले ‘धर्म निरपेक्ष’को सट्टा ‘धार्मिक स्वतन्त्रता’ राख्न दबाब दिएको तर, असफल भएको उनको भनाई छ ।कार्यकर्ता भेटघाट तथा पार्टीका कार्यक्रमका सिलसिलामा पर्वत आएका कोइरालाले संवाददाताहरुसँग कुरा गर्दै धर्मको विषयमा ठूलो बहस आवश्यक रहेको बताए । ‘संविधानको मस्यौदामाथिको छलफलमा ८७ प्रतिशत बढी जनताले धार्मिक स्वतन्त्रता हुनुपर्ने सुझाव पठाउनुभएको थियो,’ उनले भने, ‘त्यसैलाई लेखेर संविधान टुङ्ग्याउन मैले धेरैपटक जिकिर गरें, सकिन ।’