विज्ञानले भन्छ – बिवाह गर्नु भन्दा नगर्नु राम्रो=>



सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ!

सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ!

एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सारा विश्व नै भ्यालेन्टाइन दिवसलाई भव्य रूपले मनाउने तरखर गरिरहेका छन्। यसैक्रममा, ‘साइकोलोजी टुडे’मा प्रकाशन भएको अनुसन्धानको एक रिपोर्टले भने एकल हुनुका केहि फाइदाहरूलाई टिपोट गरेको छ।

“एकल व्यक्तिहरू अरूभन्दा लचिलो हुन सक्छन्”

विज्ञहरू भन्छन्, एकल व्यक्तिहरूले कुनै पनि जटिल मुद्दामामलालाई विवाहित व्यक्तिले भन्दा सजिलो तरिकाले हल गर्न सक्दछन्। सायद यो कुरा ठीकै हुन सक्छ, किनभने विवाहितले जस्तो एकल व्यक्तिले भावनात्मक झञ्झटलाई बेहोर्नुपर्दैन र वैकल्पिक ढङ्गले जुनकुनै अवस्थालाई पनि सामना गर्न सक्दछ।

“एकल व्यक्तिहरू सामाजिक क्रियाकलापमा बढि अग्रसर हुन्छन्”

हुन पनि हो, अधिकांश विवाहित व्यक्तिहरू आफ्नै परिवारको उत्तरदायित्व निर्वाह गर्नमै व्यस्त हुने गर्छन्। पुराना साथीहरू अनि परिवारका जेष्ठ सदस्यहरूसँग समय बिताउन पाउँदैनन्। तर ठ्याक्कै विपरीत, एकल व्यक्तिलाई पारिवारिक बोझले ओगटेको हुँदैन।

“एकल व्यक्तिको व्यक्तिगत सम्बन्ध सच्चा हुन्छ”

हुन त एकल व्यक्तिका साथीको जमात त्यति ठूलो हुँदैन, तर जति पनि साथीसङ्गी हुन्छन्, उनीहरूसँगको नाता एकदमै प्रगाढ हुन्छ।

“अधिकांश एकल व्यक्तिहरू रचनात्मकता र मौलिकतामा ध्यान दिने खालका हुन्छन्”

शान्त वातावरण रुचाउने एकल व्यक्तिले आफ्नो समयलाई कुनै रचनात्मक तथा बौद्धिक काममा लगाउने गर्छन्, जसले गर्दा उनीहरूको जीवन हरेक पक्षबाट समृद्ध हुन्छ।

“कसैको अनुमतीबिना नै स्वतन्त्र भएर हिँड्न पाउने व्यक्ति भनेको एकल व्यक्ति नै हो”


ल मानौँ, एक दिन तपाईँलाई कुम्लोकाम्लो बोकेर कतै यात्रा गर्न मन लाग्यो, अनि तपाईँ विवाहित हुनुहुन्छ। अब भन्नुहोस्, के तपाईँले त्यस्तो गर्ने स्वतन्त्रता पाउनुहुन्छ? तर यदि तपाईँ एक्लो हुनुहुन्छ भने तपा‌ईँलाई कसले रोक्न सक्छ र?

एकल जीवन बिताउन पाउनु एक प्रकारको आशिर्वाद नै मान्न सकिन्छ। तर समाजले यो कुरा बुझ्दैन। सम्भावनाको सुनौलो अवसरले भरिएको यो जीवनलाई अझै खोतल्दै जाने मौका हो भन्न सकिन्छ एकल जीवनलाई।

६ बर्ष देखी कुवेतमा नेपाली युवकको जागिर अरबिक मालिक्नीलाई यौन प्यास मेटाउनु पर्ने !

काठमाडौ। उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन ।
तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो ।

'यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।' उनलाई गाँउले भन्छन् ।

भाग्यमानीको भूतै कमारो !

राजकुमारका लागि कुबेतको धनाड्य "सुल्तान" को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो ।

पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको "भोक–प्यास" मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे ।

घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो ।

दिउसोमा श्रीमती र साझमा छोरीलाइ "सन्तुष्टि" दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो ।

तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना(जवाहारत समेत दिएकी थिइन ।

यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ।

नेपालमा पनि पेशा विस्तार !

काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको 'सुन्तुष्ट बनाउने' धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन ।

शेर बहादुर देउवा यसरी बन्दैछन् पार्टिभित्रै आलोचित!सुजाताकै किर्ते हस्ताक्षरले भाडभैलो >>>{भिडियो हेर्नुहोस}



Sujata Koirala is a Nepalese politician and the only daughter of former Prime Minister Girija Prasad Koirala. She was made Foreign Minister under Prime Minister Madhav Kumar Nepal.

Sujata was promoted to Deputy Prime Minister on October 12, 2009. She has a daughter named Melanie Koirala Jost. Koirala is the Immediate Chief of the International Relations Department of Nepali Congress and a member of the Central Working Committee.

[3] She is the former Deputy Prime Minister and Minister for Foreign Affairs of Nepal. She is the second women to become deputy prime minister in Nepal. The first, Shailaja Acharya, was Koirala’s niece.


बहुप्रसिद्ध चलचित्र बाहुबली २ ले तहल्का मच्चाइरहेका बेला सार्वजनिक भयो कलाकारहरुको पारिश्रमिक (भिडियो)



एजेन्सी- बहुप्रसिद्ध चलचित्र बाहुबली २ रिलिज भए लगत्तै यसका धेरै रहस्य र रोचक पक्ष उकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम जारी छ । फिल्म रिलिज भए लगत्तै बक्स अफिसमा पनि एक पछि अर्को रेकर्ड तोड्दै यसले नयाँ रेर्कड बनाइरहेका बेला यसका कलाकारको पारिश्रमिकका विषयमा पनि समाचारहरु बाहिरिएका छन् । भारतिय समाचार माध्यमहरुका अनुसार चलचित्रका मुख्य कलाकार प्रभाषले बाहुबली २ बाट २५ करोड भारु लिएको बताइएको छ ।
त्यस्तै चलचित्रका निर्देशक एसएस राजामौलीले २८ करोड पारिश्रमिक लिएका छन् भने अन्य कलाकारहरु तमन्ना, अनुष्का सेट्टीले समान ५ लाख लिएका छन् । त्यस्तै सत्यराज र रामाकृष्णाले क्रमश २ र साडे २ करोड भारु लिएको बताइएको छ ।

भगवान् भनेर पुजिने अभिनेता रजनीकान्तको कति छ सम्पती ?>>>{भिडियो हेर्नुहोस}

Media personality and film actor Rajinikanth has an estimated net worth of $50 million. As an actor, he debuted with the 1975 film Apoorva Raagangal, which won a National Film Award.
 After earning ₹26 crore (equivalent to ₹55 crore or US$8.5 million in 2016) for his role in Sivaji (2007), he was the highest paid actor in Asia after Jackie Chan at the time.

आाफुभन्दा २० वर्ष कान्छी मान्यतासँग बिहे गरेका संजय दत्तको अर्को रहस्य बाहिरियो



एजेन्सी । बलिउड चर्चित अभिनेता संजय दत्तको जीवन, संर्घष र उनको कथा निकै रोचक छ । जीवनमा ठूलो आरोह अवरोह खेपेका संजयले २००८ सालमा आँफुभन्दा २० वर्ष कान्छि श्रीमती मान्यतासँग विवाह गरेका थिए।सन् २००३ मा प्रदर्शन भएको चलचित्र गंगाजलमा आइटम डान्स गरेर चर्चामा आएकी मान्यताको वास्तविक नाम दिलनवाज शेख हो ।
सञ्जय दत्तको मान्यतासँग तेस्रो विवाह हो। उनीहरुका अहिले दुई सन्तान छन्। संजयको जविनको आरोह अवरोहमा अहिले चलचित्र निर्माण हुँदै छ । जसमा युवा पुस्ताका स्टार रणबिर कपुर सञ्जय दत्तको भूमिकामा देखिदै छन्।

सप्तरीको कुसाहाका सुरज रामलाई कागजात खोसेर साउदीस्थित कम्पनीबाट निकालिएको छ । बिरामी भएर काममा जान नसकेका सुरजलाई साउदीको प्रोजेक्ट लिंक कम्पनीले कागजात खोसेर कामबाट निकालेको हो ।



सुरजले बिरामी भएको बताएपनि कम्पनीले भने एक हप्ता सम्म बिनाजानकारी काममा नआएको आरोप लगाएको छ । काठमाडौं सिनामङ्गल स्थित अल अयूनि ओभरसिज म्यानपावर कम्पनीका म्यानेजर राम चौधरीले भने सुरजले कम्पनीसँग माफि माग्नु पर्ने बताउनुभयो । सुरजले माफि माग्दै अब यसो नगर्ने बताएपछि कम्पनीले कागजात फिर्ता दिएर काममा लगाउने उहाँको भनाई छ ।

सुरज तीन महिना पहिले ८० हजार रुपैयाँ तिरेर हेल्परको काममा साउदी जानुभएको हो । तर उहाँलाई जानेबेला म्यानपावर कम्पनीले सञ्चार कम्पनी हो, इन्जिनियरसँग डुल्नुपर्छ भनेको थियो । त्यहाँ पुगेपछि सुरजले बेल्चा चलाउनु पर्‍यो । १ हजार रियाल तलव भनेर गएका सुरजले तलव भने एक महिनाको १ हजार रियाल नै बुझ्नुभयो ।

काम गाह्रो भएकाले आफू विरामी भएको र कम्पनीका कर्मचारीलाई जानकारी गराएको बताउनु भएको छ । मेडिकल डाक्टरले नियमित औषधी खान र रेष्ट गर्न भनेपछि सुरज क्याम्पमै बस्नुभयो ।

५ दिन पहिले कम्पनीले निकालेपछि आफूले खान नपाएको र अहिले अर्कै कम्पनीको क्याम्पमा नेपाली साथीहरुसँग बसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिनभरि बाहिर बस्छु रात परेपछि साथीको कोठामा जान्छु ।’ दिउँसो सबै काममा जाँदा सुरज बाहीरै बस्नुहुन्छ र राती साथीहरु आएपछि उनीहरुसँग क्याम्पमा जानुहुन्छ ।

कम्पनीलाई घर फर्काइदे भन्दापनि २० हजार रियाल मागेको सुरजले बताउनु भयो । अकामा कार्ड बनाउन र सुरजलाई साउदी लाँदा २० हजार रियाल खर्च भएको भन्दै कम्पनीले त्यो पैसा नदिएसम्म घर पनि नपठाउने, कामपनि नलगाउने र कागजात पनि नदिने बताएको छ ।
तर म्यानपावर कम्पनीले भने सुरजलाई कारबाही गरेको र केहि दिनमै काममा फर्काउने बताएको छ ।

सुरजलाई कम्पनीले निकालेपछि सुरजका वुवाले म्यानपावरलाई छोरो नेपाल फर्काउन आग्रह गर्नुभएको छ । सुरजले पनि अव कम्पनीमा काम गर्न भन्दा नेपाल फर्काइदिन आग्रह गर्नु भएको छ । सुरजले भन्नुभयो, ‘काम गाह्रो रहेछ, यहाँ काम गर्न भन्दा त नेपाल नै फर्किन्छु ।’
सुरजको घरमा बुवा, दाइ, श्रीमती र एक छोरा छन् ।
साभार : उज्यालो ऑनलाइनबाट