In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week. Monday is dedicated to Lord Shiva. It is said that Lord Shiva is easily pleased. Therefore many people observe Upvaas on Monday. Those devotees observing fast only eat food once. People visit Lord Shiva shrines and conduct pujas, especially, Ardhanarishwara puja. The mantra ‘Om Namah Shivaya’ is chanted continuously. Siva devotees also read Shiva Purana. Unmarried women observe the Vrat to get good husbands. Others observe it for a happy and prosperous family life.
यी ६ लक्षण देखिएमा तपाईंलाई हुन्छ लिभरको समस्या, यस्ता छन् लिभरको समस्यामा हुने ६ लक्षणहरु ! (हेर्नुहोस भिडियो)
6 signs that your liver is full of toxins and making you fat The liver is one of the most important organs in your body. Waste that we expel via urine or poop are actually toxins which are transformed by the liver. In our modern environment toxins are very prevalent that makes the liver job even tougher. With exposure to toxins, it starts catching the liver disease. It becomes inactive and fatty liver which is backed up with lots of toxins. Liver unable to get rid of toxins and it stores those tox ins in fat cells on the belly.
ब्रोइलर कुखुराको मासु पारखीहरुलाई दुखद् खबर, यस्ता छन् यसका बेफाईदाहरु ! (हेर्नुहोस भिडियो)
Chicken meat is perhaps the most accessible and cheapest meat available in the market. Chicken is eaten when you are on a diet, you can have it in your sandwich for breakfast, you can roast it for dinner or you can have it as a healthy salad.Broiler chickens are as synonymous with American food as the golden arches are to fast food. The United States has the biggest broiler chicken industry in the world, and Americans eat more chicken per capita (90 pounds per annum in 2015) than people in any other country. But health concerns have some sections of society up in arms about consuming broilers.
लोकप्रिय कृष्ण भजन - "श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेवा, पितु मात स्वामी सखा हमारे, हे नाथ नारायण वासुदेवा..." (हेर्नुहोस भिडियो)
In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week. Wednesday is dedicated to planet Mercury and Lord Vithal, an incarnation of Krishna. Green color leaves, especially Tulsi leaves, are used in Pujas. The day is highly auspicious for starting new ventures and it is believed that those who observe the Vrat are bound to get blessed with fortunes. People also give alms on the day.
विवाहित पुरुषले अन्य स्त्रीसँग सम्बन्ध किन राख्छन् ? विवाहित महिला पुरुषहरुले अवश्य पढ्नुहोला
बैबाहिक जीवनमा असन्तुष्ट महिला र पुरुष विवाहेत्तरका सम्बन्धमा संलग्न हुन्छन् । शुरुमा राम्रा देखिने बैबाहिक सम्बन्धमा पनि विस्तारै समस्या आउन शुरु हुन्छन् । पुरुषहरु विवाहेत्तरको सम्बन्धमा लाग्ने केही कारण बारे यहाँ चर्चा गरिएको छ । १ घर झगडाः जव पति पत्निको सम्बन्धमा समस्या आउँछ त्यसपछि घरमा झगडाको विउ पनि रोपिन्छ । निरन्तर झगडा हुन थालेपछि पुरुषहरु बैकल्पिक महिला साथीको खोजिमा निस्कन्छन् । झगडाको समाधान खोज्न भन्दा विकल्प खोज्न पुरुषहरु हतार गर्छन् । दिक्क लाग्दो एकानासे पनः विवाहपछि जोडीहरु शुरुमा त निक्कै फ्रेस हुन्छन् । तर विस्तारै उनीहरुबीचको सम्बन्धमा नयाँ पन हराउँदै जान्छ । एक अर्कालाई दिक्क लाग्ने टाढा टाढा हुने समस्या शुरु भएपछि पुरुषहरु अन्य स्त्रीसँग नजिकिन थाल्छन् । अधिकाँश परस्त्री गमन गर्ने पुरुषको भनाइ दिक्क लागेको भन्ने हुन्छ । यो पनि पढ्नुहोस नथुपार्नुस् वीर्य, थुपर्दा यस्ता समस्या आउछ्न… यौनमा नयाँ प्रयोग गर्न चाहनेः श्रीमतीलाई धोका दिएर परस्त्री गमन गर्ने पुरुषहरुमा सेक्स एडभन्चरको चाहाना हुन्छ । उनीहरु सेक्समा अनेक प्रयोग गर्न चाहन्छन् । सँधै श्रीमतिसँग मात्र यौन सम्बन्ध राख्दा उनीहरुलाई सन्तुष्टी दिँदैन । अनि परस्त्रीहरुको खोजीमा निस्कन्छन् । यस्ता पुरुषमा आफू यौनिकरुपमा शक्तिशाली भएको भ्रम पनि हुन्छ । भावनात्मकरुपमा असन्तुष्टीः अधिकाँश परस्त्री गमन गर्ने पुरुष भावनात्करुपमा श्रीमतिसँग असन्तुष्ट हुन्छन् । उनीहरुलाई श्रीमति आफूलाई भन्दा पनि केटाकेटीलाई खुवाउन वा कपडा धुन र भाँडा माझ्न मात्र ब्यस्त भएको जस्तो लागंछ । अनि उनीहरु भावनात्मक साथी खोज्दै बाहिर निस्क्न्छन् । तर श्रीमतिलाई पनि त्यस्तै असन्तुष्टी होला भन्ने कुरा उनीहरु सोंच्दैनन् । यो पनि पढ्नुहोस नगर्नुस् यी ९ गल्ती, सधैँ धनको अभाव भइरहन्छ बाबु आमाको बानीः कतिपय केटाहरुले बच्चै देखि आमा बाबुले एक अर्कालाई झुट बोलेको वा धोका दिएको देखेका हुन्छन् । अनि त्यस्तो कुरा आफूले गरे पनि खास फरक पर्दैन भन्ने भान उनीहरुलाई पर्छ । यो भावना बलियो हुँदै गएपछि उनीहरुले श्रीमतीलाई धोका दिन्छन् । तर यस्ता पुरुषको सम्बन्ध कुनै पनि स्त्रीसँग दिगो हुँदैन । श्रीमति पनि धोकेवाजः अधिकाँश परस्त्री गमन गर्ने पुरुषका श्रीमतिले पनि बैकल्पिक साथी खोजेका हुन्छन् । आफ्नी स्त्रीले यस्तो सम्बन्ध राखेको थाहा पाए पुरुषहरु झन् बढी यस्ता ब्यवहारमा उद्द हुन्छन् । स्त्रीहरु गलत गरेको स्वीकार गर्न तयार भएपनि पुरुषले कहिल्यै पनि यस्तो कुरा स्वीकार गर्दैनन् ।
सबै पुरुस, महिलाले एक पटक पढ्नै पर्ने :मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानी राखौ
पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब -(अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। .यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। . सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ ः १. डिम्ब निष्कासन, २. यौ नसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यो पनि पढ्नुहोस भारतबाट नेपाल भित्रियो कपाल काटिदिने गिरोह,युवतीहरु त्रसित . यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। . डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ
प्रदेशीका श्रीमतीहरु वा प्रेमीकाहरु अर्कै संग किन ? पढ्नुस सम्पूर्ण रहस्य
यस्तो किन हुन्छ त्यसैले आज थोरै लेख्दै छु मन परे शेयर वा कपी गरेर पेज मा बा वाल मा लेखि दिनु होला।।जब एउटा प्रदेशी मिठो सपना बोकेर प्रदेश पसेको हुन्छ।आफ्नो प्राण भन्दा प्यारी प्रेमीका वा श्रीमती साथ मा बा-आमा र छोरा छोरीलाई छोडेर प्रदेशको भुमीमा आफ्नो पसिना र रगत संग लड्दै भविष्यको मिठो कल्पना गर्दै प्रदेशी दिनहरु बिताउँछन । रात दिन त्यहि आफ्नो प्रेमीका वा प्राण भन्दा प्यारी श्रीमती संग बिताएका पलहरु कल्पना गरी पर्देशी भुमीमा आफ्ना दु:ख सबै भुलि दिन्छन।प्रदेशीले हरेक दिन आफ्नो पसिना रगत संग लुकामारी गरी पैसा कमाउँछन । बिचरा प्रदेशी मन मा चाहाँना हुदाहुदै पनि भविश्य सोची एक पैसा खर्च नगरी कमाएको हुन्छ तर आज कल कस्तो जमाना खै कसरी भनु म संसार नै स्वार्थी र जाली भए पछि।त्यसैले आज चिच्याई चिच्याई भन्न मन लागेको छ मलाई। प्रेदेशीको पनि एउटा चाहाँना हुन्छ सपना हुन्छ । यो पनि पढ्नुहोस विदेशमा नेपाली दाजुभाइको सहयोग पाइएला भनेको त उल्टै ‘लभ’ पो गरौं भन्छन्’ ! उसको पनि एउटा छुट्टै संसार बनाउँने सपना हुन्छ।तर सपना सपना मै सिमित रहन्छ केवल प्रेमीका वा श्रीमतीहरुले गर्दा। हे भगवान किन सोच्दैनन प्रदेश मा पसिना र रगत संग खेल्दै पैसा कमाउँनु भएको छ।किन सोच्दैनन प्रदेशी जिन्दगी संग खेलवाड गर्दा उसको मन दुख्ला भनेर ? कति धेरै सपना बुनेको हुन्छ धेरै पैसा कमाएर राम्रो संग बसुला भनेर तर सोचेको भन्दा ठिक उल्टो भई दिन्छ बिचरा प्रदेशी दु:ख गरेर कमाएको पैसा उता घर मा अर्कै संग मोज मस्ती गरेर अर्कै संग पोईला जान्छन त्यो पल कसरी सहन सकेको होला त्यो पर्देशीले किन सोच्दैन किन ?मन भरी संगालेका मिठा सपनाहरु भताभंग पारेर जिउँदो लाश सरी फेरी आफ्नै जन्म भुमी ठाउँ र बा-आमा र छोरा छोरी सम्झेर घर फर्केको हुन्छ। मैले पनि आज मेरी उनीलाई भन्दैछु मेरो जिन्दगी तिम्रै हात मा चाँहे बगार चाँहे सपार तिम्रो जिम्मा।
यसरी अण्डरपासको सडक निर्माण भईरहंदा अधुनिकताको झल्को दिंदैछ कलंकीले ! (हेर्नुहोस भिडियो)
One of the Kathmandu Ring Road Improvement Projects in the Capital is to revamp Kalanki—a busiest junction in Kathmandu—with the construction of the country’s first under-pass road. The construction of the four-lane 800 metre long underground road has already begun and was expected to complete in two years when the project was first launched in December 2016. A tunnel for the underpass is being dug presently. Because of the ongoing construction, Kalanki has become one of the most polluted areas in the Capital. People passing through this junction and the local residents are hit hard not only by the dust pollution but also due to the traffic congestion.
टिकट नपाएपछि कोमलको खुलास - बालकोटमा त्यस्तो भयो, अहिले धोका भयो ! (अडियो सहित)
Former Prime Minister KP Oli has gave a strong and satirical speech at an event where his political party and co-ordination with Pushpa Kamal Dahal's political party has presented common agenda for the development of Nepal. This agenda will bring prosperity on Nepal and he claims that this is the best for Nepal's future. Watch full video:
अरुको सेवा गर्दा सबैभन्दा बढी खुशी मिल्छ - अभिनेत्री तथा निर्माता स्वेता खड्का सँगको रमाइलो कुराकानी (भिडियो हेर्नुहोस)
November 07, 2017 : Actress Shweta Khadka, is making a comeback as an actress and film producer. After the death of her husband of a month, Shree Krishna Shrestha in 2014, Shweta had went in to a long mourning. She was treated for depression and other issues before she started smiling againBelieving that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.
अमेरिकी रास्ट्रपति चिनमा ल्याण्ड गर्दा जे देखियो (भिडियो हेर्नुहोस)
He has landed in Beijing where Chinese counterpart Xi Jinping has a lavish reception planned for him.
His arrival came just hours after his speech in the South Korean capital Seoul, in which he described North Korea as “a hell that no person deserves”.
North Korea’s nuclear weapons programme has sparked international alarm, with Pyongyang carrying out its biggest nuclear test yet in September. In typically stark language, Mr Trump warned the North: “Do not underestimate us. Do not try us.”
But there were hints though he might be open to a deal, telling the North “we will offer you a path for a better future”.
Singling out Russia and China, he urged “all responsible nations” to isolate the North, and fully implement UN sanctions, downgrade diplomatic ties and sever trade and technology ties.
“You cannot support, you cannot supply, you cannot accept,” he said.
China is North Korea’s only major ally, but says it is committed to the UN sanctions and argues its leverage is overestimated.
मेहनत गर्नेलाई गरिखान कस्ले रोक्न सक्छर ? यसरी ६० बर्षको उमेरमा जाँगर चलाएपछि गाईपालनबाट मनग्ये आम्दानी ! (हेर्नुहोस भिडियो)
Take out an onion and what will you find? Cover layer on health benefits. Onions are an aromatic that is used as a basis for many recipes and helps the food to reach its true flavor potential. But be careful when preparing onions: many of the nutrients are in the outer layers and can be lost if the onion is too bare. Do not be afraid to cry when you cut the onion. With the right technique, you can get a finely chopped onion without spilling a single tear.
सिधा कुरा जनता सँग - रहेनन् यि करेन्ट लागेर ढलेका विष्णु बस्ताकोटी, ईराकमा आत्म हत्या गरेकी चेलीको शव ल्याउन गुहार ! (हेर्नुहोस भिडियो)
Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.
रवीन्द्र मिश्रको खेदो खन्नेहरु प्रति समर्पित गर्दै सरगम भट्टराईले लेखे यस्तो लेख ! (हेर्नुहोस भिडियो)
Watch the latest speech of Rabindra Mishra. Rabindra Mishra was former editor-in-chief of BBC Nepali Service, writer, philanthropist, poet, actor and the founder of entirely voluntarily run global charity, Help Nepal Network, which has chapters in 14 countries.
लालबाबु पण्डित र शेखर कोइरालाको चुनावी भिडन्त, कसले मार्ला बाजी ? यसो भन्छन् लालबाबु ! (हेर्नुहोस भिडियो)
Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.
नयां नेपाली चलचित्र "फाटेको जुत्ता" हेरेपछी दर्शकको यस्तो प्रतिक्रिया, बालक देखि बृद्ध सम्मको उपस्थिति ! (हेर्नुहोस भिडियो)
Here in the video we can see the hall review of movie Fateko Jutta. The movie features versatile actor Saugat Malla and gorgeous actress Priyanka Karki. In the video we can see the people commenting on movie. The audiences were really happy with the movie since it is entertaining. They said that the movie is full packed entertainment and they had a great time watching the movie. Among the audience we can also see elderly people along with small children. . Priyanka and Saugat has been paired opposite each other for the first time.
कान्छुले ततायो सांगीतिक बजार,के छ कान्छु भित्र त्यस्तो ?(हेर्नुहोस)
कान्छुले ततायो सांगीतिक बजार,के छ कान्छु भित्र त्यस्तो ?(हेर्नुहोस)
चर्चित अभिनेता सुलेमान शंकर "इकु" अब फरक भूमिकामा फिर्के मार्फत ! (हेर्नुहोस भिडियो)
In this episode of Filmy Kiro we can see the talk with Suleman Shankar (Iku). Suleman Shankar is one of the comedian in the filmy market. After playing the role of Iku in the popular tele serial Meri Bassai he became popular in the market by the name of Iku.
यस्तो छ भाारतिय च्यानल स्टार प्लसमा भएको डरलाग्दो जंगली डान्स ! (हेर्नुहोस भिडियो)
Did you know that bitter gourd or karela is not really a vegetable but a fruit? The part of the plant that is used for consumption and for various medicinal purposes is the fruit of the bitter squash. While we’ve been so busy condemning its bitter taste, we’ve not only overlooked this fact but also the wide range of benefits that drinking bitter gourd juice offers. Bitter gourd juice contains a train of important nutrients ranging from iron, magnesium and vitamin to potassium and vitamin C. An excellent source of dietary fiber, it also contains twice the calcium of spinach, beta-carotene of broccoli, and the potassium of a banana.
साउदी अरबमाथिको ठूलो हवाई आक्रमण विफल
साउदी अरबले आफूमाथि गरिएको एक क्षेप्यास्त्र आक्रमणलाई विफल पारिदिएको छ । यो ब्यालिस्टिक क्षेप्यास्त्र यमनबाट प्रहार गरिएको थियो ।
यमनका विद्रोहीहरूले साउदीको राजधानी रियादलाई तारो बनाएका थिए । यमनका शियासमर्थक हूती विद्रोहीहरूले यो आक्रमणको जिम्मेवारी लिएका छन् ।
क्षेप्यास्त्रको अवशेष रियादको अन्तर्राष्ट्रिय विमानस्थलभित्र खसेको थियो ।
समाचार संस्थाहरूका अनुसार, शनिवार रियादका जनताले खासलद अन्तर्राष्ट्रिय विमानस्थलनजिक एक ठूलो धमाका सुने । अधिकारीहरूले कुनै ठूलो हानि नभएको र कसैको पनि ज्यान नगएको बताएका छन् ।
साउदी सरकारका प्रवक्ता तुर्की अल–मालिकीका अनुसार, यमनको राजधानीबाट रियादलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
‘क्षेप्यास्त्रले बस्तीलाई निशाना बनाएको थियो । त्यसलाई साउदीले प्याट्रियट क्षेप्यास्त्रले आकाशमै ध्वस्त पारिदिएको थियो । क्षेप्यास्त्रको अवशेष मानिसहरू नभएको ठाउँमा खस्यो । त्यसैले कुनै हताहती भएन ।’
हूतीको अल–मसीरा च्यानलका अनुसार, क्षेप्यास्त्र रियादभन्दा १२ सय किलोमिटर परबाट प्रहार गरिएको थियो ।
गत जुलाई महिनामा पनि यमनले साउदीमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो र त्यसलाई मक्कानजिक ध्वस्त पारिएको थियो ।
यमनमा विद्रोहीहरूलाई दमन गर्नका लागि साउदीले सहयोग गरेपछि विद्रोहीहरूले साउदीमाथि हमला गरिरहेका छन् ।
यमनको युद्धमा अहिलेसम्म आठ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
Subscribe to:
Posts (Atom)