शिव भजन - "शुभ शुभ ले शिवका नाम ऐसी शुभ नआए शुभ शुभ शिव नाम..." (भिडियो हेर्नुहोस)

In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week. Monday is dedicated to Lord Shiva. It is said that Lord Shiva is easily pleased. Therefore many people observe Upvaas on Monday. Those devotees observing fast only eat food once. People visit Lord Shiva shrines and conduct pujas, especially, Ardhanarishwara puja. The mantra ‘Om Namah Shivaya’ is chanted continuously. Siva devotees also read Shiva Purana. Unmarried women observe the Vrat to get good husbands. Others observe it for a happy and prosperous family life. 

यी ६ लक्षण देखिएमा तपाईंलाई हुन्छ लिभरको समस्या, यस्ता छन् लिभरको समस्यामा हुने ६ लक्षणहरु ! (हेर्नुहोस भिडियो)

6 signs that your liver is full of toxins and making you fat The liver is one of the most important organs in your body. Waste that we expel via urine or poop are actually toxins which are transformed by the liver. In our modern environment toxins are very prevalent that makes the liver job even tougher. With exposure to toxins, it starts catching the liver disease. It becomes inactive and fatty liver which is backed up with lots of toxins. Liver unable to get rid of toxins and it stores those tox ins in fat cells on the belly.  

ब्रोइलर कुखुराको मासु पारखीहरुलाई दुखद् खबर, यस्ता छन् यसका बेफाईदाहरु ! (हेर्नुहोस भिडियो)

Chicken meat is perhaps the most accessible and cheapest meat available in the market. Chicken is eaten when you are on a diet, you can have it in your sandwich for breakfast, you can roast it for dinner or you can have it as a healthy salad.Broiler chickens are as synonymous with American food as the golden arches are to fast food. The United States has the biggest broiler chicken industry in the world, and Americans eat more chicken per capita (90 pounds per annum in 2015) than people in any other country. But health concerns have some sections of society up in arms about consuming broilers. 

लोकप्रिय कृष्ण भजन - "श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेवा, पितु मात स्वामी सखा हमारे, हे नाथ नारायण वासुदेवा..." (हेर्नुहोस भिडियो)

In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week. Wednesday is dedicated to planet Mercury and Lord Vithal, an incarnation of Krishna. Green color leaves, especially Tulsi leaves, are used in Pujas. The day is highly auspicious for starting new ventures and it is believed that those who observe the Vrat are bound to get blessed with fortunes. People also give alms on the day. 

विवाहित पुरुषले अन्य स्त्रीसँग सम्बन्ध किन राख्छन् ? विवाहित महिला पुरुषहरुले अवश्य पढ्नुहोला

बैबाहिक जीवनमा असन्तुष्ट महिला र पुरुष विवाहेत्तरका सम्बन्धमा संलग्न हुन्छन् । शुरुमा राम्रा देखिने बैबाहिक सम्बन्धमा पनि विस्तारै समस्या आउन शुरु हुन्छन् । पुरुषहरु विवाहेत्तरको सम्बन्धमा लाग्ने केही कारण बारे यहाँ चर्चा गरिएको छ । १ घर झगडाः जव पति पत्निको सम्बन्धमा समस्या आउँछ त्यसपछि घरमा झगडाको विउ पनि रोपिन्छ । निरन्तर झगडा हुन थालेपछि पुरुषहरु बैकल्पिक महिला साथीको खोजिमा निस्कन्छन् । झगडाको समाधान खोज्न भन्दा विकल्प खोज्न पुरुषहरु हतार गर्छन् । दिक्क लाग्दो एकानासे पनः विवाहपछि जोडीहरु शुरुमा त निक्कै फ्रेस हुन्छन् । तर विस्तारै उनीहरुबीचको सम्बन्धमा नयाँ पन हराउँदै जान्छ । एक अर्कालाई दिक्क लाग्ने टाढा टाढा हुने समस्या शुरु भएपछि पुरुषहरु अन्य स्त्रीसँग नजिकिन थाल्छन् । अधिकाँश परस्त्री गमन गर्ने पुरुषको भनाइ दिक्क लागेको भन्ने हुन्छ । यो पनि पढ्नुहोस   नथुपार्नुस् वीर्य, थुपर्दा यस्ता समस्या आउछ्न…   यौनमा नयाँ प्रयोग गर्न चाहनेः श्रीमतीलाई धोका दिएर परस्त्री गमन गर्ने पुरुषहरुमा सेक्स एडभन्चरको चाहाना हुन्छ । उनीहरु सेक्समा अनेक प्रयोग गर्न चाहन्छन् । सँधै श्रीमतिसँग मात्र यौन सम्बन्ध राख्दा उनीहरुलाई सन्तुष्टी दिँदैन । अनि परस्त्रीहरुको खोजीमा निस्कन्छन् । यस्ता पुरुषमा आफू यौनिकरुपमा शक्तिशाली भएको भ्रम पनि हुन्छ । भावनात्मकरुपमा असन्तुष्टीः अधिकाँश परस्त्री गमन गर्ने पुरुष भावनात्करुपमा श्रीमतिसँग असन्तुष्ट हुन्छन् । उनीहरुलाई श्रीमति आफूलाई भन्दा पनि केटाकेटीलाई खुवाउन वा कपडा धुन र भाँडा माझ्न मात्र ब्यस्त भएको जस्तो लागंछ । अनि उनीहरु भावनात्मक साथी खोज्दै बाहिर निस्क्न्छन् । तर श्रीमतिलाई पनि त्यस्तै असन्तुष्टी होला भन्ने कुरा उनीहरु सोंच्दैनन् । यो पनि पढ्नुहोस   नगर्नुस् यी ९ गल्ती, सधैँ धनको अभाव भइरहन्छ   बाबु आमाको बानीः कतिपय केटाहरुले बच्चै देखि आमा बाबुले एक अर्कालाई झुट बोलेको वा धोका दिएको देखेका हुन्छन् । अनि त्यस्तो कुरा आफूले गरे पनि खास फरक पर्दैन भन्ने भान उनीहरुलाई पर्छ । यो भावना बलियो हुँदै गएपछि उनीहरुले श्रीमतीलाई धोका दिन्छन् । तर यस्ता पुरुषको सम्बन्ध कुनै पनि स्त्रीसँग दिगो हुँदैन । श्रीमति पनि धोकेवाजः अधिकाँश परस्त्री गमन गर्ने पुरुषका श्रीमतिले पनि बैकल्पिक साथी खोजेका हुन्छन् । आफ्नी स्त्रीले यस्तो सम्बन्ध राखेको थाहा पाए पुरुषहरु झन् बढी यस्ता ब्यवहारमा उद्द हुन्छन् । स्त्रीहरु गलत गरेको स्वीकार गर्न तयार भएपनि पुरुषले कहिल्यै पनि यस्तो कुरा स्वीकार गर्दैनन् ।

सबै पुरुस, महिलाले एक पटक पढ्नै पर्ने :मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानी राखौ

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब -(अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। .यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। . सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ ः १. डिम्ब निष्कासन, २. यौ नसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यो पनि पढ्नुहोस   भारतबाट नेपाल भित्रियो कपाल काटिदिने गिरोह,युवतीहरु त्रसित . यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। . डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ 

प्रदेशीका श्रीमतीहरु वा प्रेमीकाहरु अर्कै संग किन ? पढ्नुस सम्पूर्ण रहस्य

यस्तो किन हुन्छ त्यसैले आज थोरै लेख्दै छु मन परे शेयर वा कपी गरेर पेज मा बा वाल मा लेखि दिनु होला।।जब एउटा प्रदेशी मिठो सपना बोकेर प्रदेश पसेको हुन्छ।आफ्नो प्राण भन्दा प्यारी प्रेमीका वा श्रीमती साथ मा बा-आमा र छोरा छोरीलाई छोडेर प्रदेशको भुमीमा आफ्नो पसिना र रगत संग लड्दै भविष्यको मिठो कल्पना गर्दै प्रदेशी दिनहरु बिताउँछन । रात दिन त्यहि आफ्नो प्रेमीका वा प्राण भन्दा प्यारी श्रीमती संग बिताएका पलहरु कल्पना गरी पर्देशी भुमीमा आफ्ना दु:ख सबै भुलि दिन्छन।प्रदेशीले हरेक दिन आफ्नो पसिना रगत संग लुकामारी गरी पैसा कमाउँछन । बिचरा प्रदेशी मन मा चाहाँना हुदाहुदै पनि भविश्य सोची एक पैसा खर्च नगरी कमाएको हुन्छ तर आज कल कस्तो जमाना खै कसरी भनु म संसार नै स्वार्थी र जाली भए पछि।त्यसैले आज चिच्याई चिच्याई भन्न मन लागेको छ मलाई। प्रेदेशीको पनि एउटा चाहाँना हुन्छ सपना हुन्छ । यो पनि पढ्नुहोस   विदेशमा नेपाली दाजुभाइको सहयोग पाइएला भनेको त उल्टै ‘लभ’ पो गरौं भन्छन्’ ! उसको पनि एउटा छुट्टै संसार बनाउँने सपना हुन्छ।तर सपना सपना मै सिमित रहन्छ केवल प्रेमीका वा श्रीमतीहरुले गर्दा। हे भगवान किन सोच्दैनन प्रदेश मा पसिना र रगत संग खेल्दै पैसा कमाउँनु भएको छ।किन सोच्दैनन प्रदेशी जिन्दगी संग खेलवाड गर्दा उसको मन दुख्ला भनेर ? कति धेरै सपना बुनेको हुन्छ धेरै पैसा कमाएर राम्रो संग बसुला भनेर तर सोचेको भन्दा ठिक उल्टो भई दिन्छ बिचरा प्रदेशी दु:ख गरेर कमाएको पैसा उता घर मा अर्कै संग मोज मस्ती गरेर अर्कै संग पोईला जान्छन त्यो पल कसरी सहन सकेको होला त्यो पर्देशीले किन सोच्दैन किन ?मन भरी संगालेका मिठा सपनाहरु भताभंग पारेर जिउँदो लाश सरी फेरी आफ्नै जन्म भुमी ठाउँ र बा-आमा र छोरा छोरी सम्झेर घर फर्केको हुन्छ। मैले पनि आज मेरी उनीलाई भन्दैछु मेरो जिन्दगी तिम्रै हात मा चाँहे बगार चाँहे सपार तिम्रो जिम्मा।